१ सय ६१ म्यानपावरले एक जना पनि कामदार विदेश पठाउन सकेनन्, एसओएस एक नम्बरमा
मनोज पराजुली, मंसिर २, काठमाडौं । बैदेशिक रोजगारीको लागि काम गर्दै आएका म्यानपावर कम्पनीले एक महिनामा १ जना मात्रै कामदार पठाउने गरेको पाइएको छ । बैदेशिक रोजगार विभागले तयार गरेको...