सामाजिक सञ्जालको चरम दुरुपयोग : किन नल्याउने सूचना प्रविधिसम्बन्धी ऐन ?
नारायण ढुङ्गाना, भदौ ६,काठमाडौँ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेपछि बाराको सिमराका सागर मैनालीले हातमा खुकुरी बोकेर प्रमुख दलका तीन शीर्ष नेतालाई...