शालिकराम पुडासैनी मृत्यु प्रकरण:अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा
भदौ ८, चितवन । सिधाकुरा जनता सँग टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले...