शालिकराम प्रकरण: अदालतमा बयान शुरु, कडा सुरक्षाका बीच विभिन्न चोकमा समर्थक जम्मा हुँदै
भदौ ९, चितवन | पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ पर्नुभएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको...