राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा : प्रधानमन्त्री
भदौ १, काठमाडौं ।आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउँछौं भन्नु बेमौसमको बाजा भएको बताएका छन् ।
उनले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर उफि्रएको...