मेगा बैंकद्वारा स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा एक्सटेन्सन काउन्टर शुरु
भदौ २, काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भू ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र...