एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित...