‘भिजिट भिसा प्रकरणमा संसद् बहिस्कार भइरहेको बेला,उपसभामुख जोडिएको विषयलाई अन्यथा लिनु हुँदैन: महेश बर्तौला
काठमाडौँ | सत्ता गठबन्धनको बैठकले उपसभामुख इन्दिरा राना मगरबारे उठेको प्रश्न निरूपण गर्नुपर्ने निष्कर्ष निकालेको छ। उपसभामुखलाई हटाउनको लागि कांग्रेस एमालेले हस्ताक्षर संंकलन गर्दैगर्दा बसेको गठबन्धनको बैठकले प्रश्न उठेपछि यो...