गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो ‘तिम्रो मनको नगरीमा’ सार्वजनिक
मंसिर ५, काठमाडौं । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’बोलको आधुनिक गीत सार्वजनिक भएको छ।
गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरीको शब्द सिर्जनामा रचना...