मङ्सिर ८, काठमाडौं । नयाँ बानेश्वरको सुकुम्वासी टोलमा दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका...