स्वदेशमै कामदार अभाव, मासिक २५–३० हजार दिंदा पनि वैदेशिक रोजगारी कहिलेसम्म ?
कात्तिक १७, काठमाडौं | इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो । अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक...