दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी
काठमाडौँ | काठमाडौँको दरबारमार्गस्थित होटल वुडल्यान्डको माथिल्लो तलामा आगलागी भएको छ । त्यहाँ रहेको रेस्टुरेन्टमा आगलागी भएको प्रहरीको भनाइ छ । काठमाडौँ प्रहरी परिसरका डीएसपी कौशल बुढाथोकीका अनुसार, आगलागी नियन्त्रणमा...