देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक
काठमाडौँ | कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पूर्वसभापति शेरबहादुरको नेतृत्वमा कांग्रेस एक ढिक्का हुने बताएका छन् । कांग्रेस देउवा पक्षले शुक्रबार आयोजना गरेको भेलामा उनले यस्तो बताएका हुन् ।...