स्वतन्त्र न्यायपालिकाको गरिमा भत्काउने काम नहोस्ः देउवा
फागुन २२, काठमाडौँ | नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई मिलाएर अगाडि लैजान वर्तमान सरकारलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संविधान कार्यान्वयनको...