जोखिमयुक्त वस्तीका पीडितको स्थानान्तरण शुरु
पुस २६, काठमाडौँ,(रासस) ः भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्तीको स्थानान्तरण कार्य शुरु भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका...