2026-10-10 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४४ बर्षको उमेरमा यति ग्लामरस छिन् मलाइका, शेयर गरिन् यस्ता बिकिनी फोटोहरु

बलिउड एक्ट्रेस मलाइका अरोडा ४४ बर्षकी हुन् । उनि आफुलाई फिट राख्नको लागि धेरै समाई जिममा वर्कआउट गर्छिन् । उनले हालसालै आफ्ना केहि फोटोहरु इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनि व्हाइट बिकिनीमा भारतको गोवास्थित समुन्द्र किनारमा देखिएकी छन् । उनले आफ्नो फोटो शेयर गर्दै क्याप्शन लेखेकी छन्, ‘Sundazeeeeeeee……#happysundayeveryone’. एउटा अर्को फोटो शेयर गर्दै उनले लेखेकी छन्, ‘Looking ahead …2018…#metime’. १५ बर्षको छोराको आमा बनिसकेकी मलाइका निरन्तर एक्सरसाइज गर्छिन, ताकि आफ्नो सरिरलाई फिट राख्न सकुन् । 

मलाइका अरोडाले एक इन्टरव्यूमा भनेकी थिईन कि उनि आफ्नो डाइटमा तरिकारी बढी प्रयोग गर्छिन् । यसको साथै एन्टी अक्सीडेन्ट फूडको पनि प्रयोग गर्छिन । मलाइका फिट रहनको लागि वर्कआउटको साथै आफ्नो खानपानमा निकै ध्यान दिन्छिन् । उनि खेल पनि खेल्छिन् । साथै दैनिक आधा घण्टा स्विमिंग, साइकिलिंग र जगिङ्ग पनि गर्छिन । फिटनेस शेड्यूलमा योगा, नृत्य, वेट ट्रेनिङ्ग, किक बक्सिङ्ग पनि सामेल छ ।

मालेका गहुँको पास्ता खान्छिन् । उनि शरीरमा आइरनको मात्रा बढाउनको लागि जू पिउने गर्छिन । मलाइका मिठाइको खान्नन् । उनि सन्तुलित आहारको क्रममा नरिवल पानी पिउछिन्, साथै हार्ड ड्रिन्क्स र धुम्रपानबाट मुक्त छिन् । 

हेर्नुहोस् तश्विरहरु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने