वाम गठबन्धनका उम्मेदवार छान्न ६०-४० मुख्य आधार नबन्ने, यस्ता छन् मापदण्ड
पुस २९, काठमाडौं । एमाले र माओवादीले राष्ट्रिय सभा सदस्य, मुख्यमन्त्री र सभामुखमा साझा उम्मेदवार टुंगो लगाउन चारबुँदे मापदण्ड बनाएका छन् ।
त्यसकै आधारमा छलफल गरेर साझा उम्मेदवार बनाइने उनीहरूले बताएका...