बिदेशीने युवा मार्मिक कहानी
सोचेजस्तो हुदैन हर कसैको जिन्दगानी ।
आसु पुछ्दै जानुपर्छ बोकेर यो राहदानी ।
सिञ्चिने छु पसिनाले मेरै देशको माटो भन्थेँ
खेर जानी भयो प्यारी मरुभूमिमा यो जवानी...