पुस २५, काठमाडौं । एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक जारी रहेको छ ।
एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने भनिएको बैठक ढिला गरि सुरु भएको हो...