क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण
पुस ३०, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको...