पुस २२, जाजरकोट । जाजरकोटको जुनीचाँदेमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
मृत्यु हुनेमा ५ बालबालिका समेत रहेका छन । अहिले ५ जनाको पुष्टि...