पृथ्वीनारायणपछि ठूलो संघर्षको नेतृत्व गर्ने अवसर प्राप्त गरे: प्रचण्ड
पुस ६, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गरेको बताएका छन् ।
बिहीबार देशभक्त गणतान्त्रिक मोर्चाले आयोजना गरेको सम्मान ग्रहण गर्दै अध्यक्ष दाहालले...