पुस १६, काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ । मंसिरमा ५२ हजार सात सय ८३ जना...