प्रचण्डले सम्बोधन गरेको सभालाई लक्ष्य गरी बम विस्फोट
मङ्सिर १६, कपिलवस्तु । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।
वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई...