यस्तो छ डडेलधुराको पछिल्लो मत परिणाम, कसले बाजी मार्ला ?
मङ्सिर २३, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार देउवा ४ हजार ८ सय ८६ मतले अगाडि...