देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि…
मोदीले पानी राखे स्वराजले खुवाइन् –
भदौ ९, काठमाडौँ | हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय...