भदौ १५, रुपन्देही । रुपन्देहीको बुटवलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल मिलनचोकमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट पाल्पाको...