किन लगाउन सकेन माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो ?
भदौ १८, काठमाडौं । माओवादीले केन्द्रले शनिबार पनि प्रदेश नं. २ मा उम्मेदवार टुंगो लगाउन सकेन । उम्मेदवारका आकांक्षी धेरै भएपछि तालमेलका विषयमा कुरा नमिल्दा उम्मेदवार घोषणामा माओवादीले ढिलाइ गरेको...