साउन २, पोखरा । गाई काटेको अभियोगमा पोखरामा दुई जनालाई पक्राउ गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय...