३३ बर्षीय बाबुद्वारा १४ बर्षकी आफ्नै छोरी बलात्कार !
साउन १२, काठमाडौँ । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् ।
श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् ।
गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले...