Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ साउन ०१ गते, बिहान ४:०२ बजे
काठमाडौँ - KTM

प्युठानका एक जननिर्वाचित वडाअध्यक्ष प्रक्राउ

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १, प्युठान । कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् । 

गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो । 

किटानी जाहेरी परेको छ ।, यो खबर आजको कान्तिपुरमा छ ।