असार २०, कैलाली । कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ ।
मेयरमा माओवादीका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम...