असार २१, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भ"/>

2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यूठानमा माओवादीले खाता खोल्यो

असार २०, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । 

माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसीराम शर्माले ४ हजार ३ सय २३ मत ल्याएका छन् । 

उपमेरमा नेकपा एमालेबाट उम्मेदवार भएकी शान्ता आचार्य ५ हजार ९७ मत प्राप्त गरि बिजय हासिल गरिन । 

आचार्यले नेपाली कांग्रेसका उम्मेदवार भगवती विष्टलाई १ हजार ६ सय ८३ फराकिलो मत अन्तरले पराजित गरेकी हुन् । प्यूठान नगरपालिकाका लागि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबिच तालमेल भएको थियो । 

जिल्लाका ९ स्थानीय तह मध्ये माओवादीले प्यूठान नगरपालिका मात्र मेयर पदमा बिजयी भएर खाता खोलेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई