भोजपुरकि ११ वर्षीया बालिका गर्भवती भएपछि गाउँनिकाला (यस्तो छ रामकहानी)
साउन २, भोजपुर । भोजपुरको अरुण गाउँपालिका ५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँलेले गाउँनिकाला गरेका छन् ।
छिमेकी २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाई फकाई शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती...