पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित
फागुन २६, रसुवा । विनाशकारी भूकम्प पछिको पुनर्निर्माण तथा न्यानो राहत ढिलाई भएकोमा भूकम्प पीडित आक्रोशित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०७२ फागुन ८ गते...