पुस २७, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ ।
बुधबार विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो...