माघ ६, काठमाडौँ । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा सुरेश कुमार कार्कीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो...