तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर निर्वाचित

असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं...