भूकम्प प्रभावित १४ जिल्लामा ८०० खानेपानीका योजना निर्माण सुरु
मंसिर २, हेटौँडा । मकवानपुरमा भूकम्पबाट भत्किएका खानेपानी र सरसफाइको क्षेत्रमा काम सुरु गरिएको छ ।
भूकम्पका कारण पूर्ण र आंशिक रुपमा क्षति पुगेका १४ जिल्लामा ८०० वटा खानेपानी योजना निर्माणअन्तर्गत...