हेटौंडाको मेयरमा पराजित भएका दीपक सिंह बने राप्रपाबाट मन्त्री
माघ ३, काठमाडौं | मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट जितेका दीपकबहादुर सिंह मन्त्री बनेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि हेटौंडा उपमहानगरपालिकामा सिंह थोरै...