धरौटीमा २० लाख नगद बुझाएर आज छुट्दै लामिछाने, यस्ता छन् पालना गर्नु पर्ने शर्त !
पुस २९, काठमाडौँ । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने आज दिउँसो अदालतले मागेको धरौटी रकम बुझाएर रिहा हुँदैछन्।
उच्च अदालत पाटनले बिहीबार उनीसँग २० लाख रुपैयाँ धरौटी मागेको थियो। अदालतले ...