पल शाह प्रकरण: जथाभाबी बोल्ने हरि उदाशी र युट्युब सञ्चालक पक्राउ
फागुन २५, काठमाडौँ । पल शाह प्रकरणका बारेमा युट्युबमार्फत अनर्गल वक्तव्यबाजी गर्नेसहित युट्युबर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-८ निवासी ५३ वर्षीय हरि उदासी भनिने हरि परियार र विशाल...