बैतडीमा गाउँपालिका कमिटी उपाध्यक्ष सहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश
फागुन २४, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण...