युएईमा भिजिट भिसामा काम गर्नेलाई ३ महिना जेल, १० हजार दिराम जरिवाना र देश निकाला !
माघ १, काठमाडौँ | भिजिट भिसामा युएईमा पुगेर तपाई काम गर्न चाहनुहुन्छ भने बिना श्रमस्वीकृति युएईमा काम गर्नु अवैध हो । युएईमा श्रम स्वीकृति नभई काममा लाग्नु युएईको श्रम कानूनको...