मौसम पूर्वानुमान : यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
पुस ३०, काठमाडौँ | आज देशभरको मौसममा बदली आउने भएको छ। मोसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव यथावत रहेकाले केही दिन वर्षा, हिमपात यथावत रहने छ।
महाशाखाका अनुसार, शुक्रबार बिहान...