माघ २, बर्लिन | दशौं हजार खोप समर्थकहरू र महामारी अस्वीकार गर्नेहरूले शनिबार जर्मनीभर जुलुस निकालेका छन् ।
सार्वजनिक प्रसारक एआरडीका अनुसार दक्षिणपश्चिमी शहर फ्रेइबर्गमा करिब ८,५०० मानिस सडकमा उत्रिएका थिए।...