एमालेलाई दण्डित गर्न मात्र बाँकी छ, ‘डा. भट्टराई’
पुस ७, काठमाडौँ | सत्तारुढ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सजायँ दिनमात्र बाँकी रहेको बताएका...