काठमाडौँ | स्थानीय बजारमा सोमवार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार १ सय रुपैयाँले बढेर आज २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...