राष्ट्रपति पौडेल अस्पताल भर्ना, अवस्था सामान्य
काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनु भएको छ । हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था...