असोज २३,काठमाडौँ , न्युज कारखाना | संखुवासभाको खाँदबारी नगरपालिका –२ चेवामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका – ५ लेलुवाका २५ वर्षीय मणी...